Posted by: serial September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ल पढ्यौ होइन - पढ्ने सबैलाई धन्यवाद
ल अब भन त्यसै हुन्छ मेरो मुड अफ
ठुल्दाइ के गर्ने मोरी ले हनी भनेर मसेपछी मेरो हात पाइन्टको दाहिने खल्टी तिर त्यसै जान्छ भन्या के भएको थाहा नै भएन मोहनी लगायो जस्तो छ ल

रिट्ठे भुटुक्क त हुने नै भयो नि - क्या इस्माइल छ मोरिको। देख्या भए थाहा पाउँथ्यौ

बिस्टे दु:ख पाइयो साह्रै दु:ख पाइयो - के गर्ने होला - हरिबिजोग भनेको कस्तो जस्तो लाग्थ्यो पहिले आफुलाई - अहिले आँफैलाई परेको छ

पर्‍यो चिप्ले पर्‍यो के गर्ने भुटुक्क भएर त खल्टी रितियोनी

दिपिका मटिरिअलिस्टिक लप होइन यो तिम्रो सोझो साथी लाई फँसाइ लौ न केही गर्नु पर्‍यो। साथीलाइ उद्दार गरौ

जिम्बाल कठै बारा भनेर बस्ने हो - के गर्दा ठीक होला सल्लाह सुझाब दिनु पर्‍यो

अन्तरे दाई तारमाम् धेरै सिन पछी झुल्कियौ नि, सञ्चै होइन

अब ठुल्दाइ लिपिस्टिक मात्र भए हुन्थ्यो नि, सग सँगै क्रीम पनि चहिने, लाइनर रे, ग्लोस रे, लोसन रे, मोइसुराइजर रे फेरी साधारण नहुने ब्रान्ड वाला नै चाहिने, तिम्रो भाई ले दु:ख पाउला जस्तो छ ठुल्दाइ - केही गर्नु पर्‍यो 

Read Full Discussion Thread for this article