Posted by: Rahuldai September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

लहरे को पिरेम काहानी पढियो। भात खाएको भन्दा पनि बौचा ले लात खाएको स्वाद आयो।

छुपेरुस्तम बौचा, खुचिङ? लुकाए पछी यस्तै हुन्छ। भरे फेरी ढोका ढ्यामssssssssssssssssssss ! हुने भयो। लहरिले पक्कै पढ्ने होली, जाबो त्यती लिपिस्टिक किनी दिने ले सार्वजनिक सूचना पाटी मा बिज्ञापन गर्ने भन्दै। अब टकिया लोटिया ले हान्छे। 
 

Read Full Discussion Thread for this article