Posted by: chipledhunga September 9, 2008
Login in to Rate this Post:
0
?
मध्यान्हको जदौ सबैलाई।
दीपू, के के पाक्दैछ? चुल्हो फुक्दैछु भन्थ्यौ। लन्च ट्याम त भो नि।
Satelite, स्वागतम चौतारीमा। के नाम जुराउने हो बरु?
बाउचा, बतासे शहरकीले त भुटुक्कै पारिछ नि त।
ठुल्दाइ के हो त्यस्तो? थुतुने किताबमा पनि म:मकै फोटो?
अन्तरे के हो? निकै पछि दर्शन पाइयो नि।
Last edited: 09-Sep-08 12:09 PM