Posted by: Rahuldai September 9, 2008
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे, स्याटलाइट, अन्तरे दाई लहरे आदी इत्यादी।
२ घण्टा चानचुन भयो नेट शेडिङ भएको। त्यसैले कम्पुटर मा तास खेली बसें।
यतिन्जेल लहरेको कथा-ब्यथा आइसकेको रहेछ।
मैले न बुझेको- बौचा ले लरकी घुमाएको कि लरकी ले बौचा?
भुटुक्क भएं भन्दै मा सुटुक्क क्रेडिट कार्ड घोट्ने कि खल्ती लाई सोध्ने?
खल्तीलाई न सोधी गल्ती बौचा ले नै गरेको ठहर् छ मेरो।
हामी जस्तो हितैषिलाई एक सुको नाइ, लरकी लाई भने क्रेडिट कार्ड घ्वाइं घ्वाइं?