Posted by: PallaGhareAntare September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

हन कति भो हो म चौतारी तिर छिर्न नभ्याको, पासवर्ड पनि चार  चोटिमा बल्ल मिलाएं

बौचाले अर्को पनि कुर्सी पा हो कि क्या हो, कथा नि लेख्न थालेच त अचेल। अब पढ्न फुर्सत छैन अहिले, पछि पढम्ला।

लौ दिपिका नानी, थुल्ननि, चिप्ले, लहरे, ठुल्दाई, बिस्टे, रिठ्ठे सबैलाई नमस्कार।

Read Full Discussion Thread for this article