Posted by: बिस्टे September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

"अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। "

हरे लहरे को हरिबिजोग परिछ नि त लहरी ले।

Read Full Discussion Thread for this article