Posted by: ritthe September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

नारायण नारायण हरी हरी !

भब्य वेल्कमङ चौतारीयम भर्चुलम वर्ल्डम स्याट्लाइटे बन्धु !

सबैलाई नमस्ते,जदौ,तारेमाम

के छ चिप्ले सर? यात्रा सन्स्मरण त बबाल जादैछ नि !

बौचा को प्रेम काहानी कैले आउछ अब?

दिपिका, मैले चिया खान छोड्देको, सरि है !

बिस्टे मार्साब, हाम्रो मा नि तेस्तै तेस्टै छ दिन त !

ठुल्दाइ, तारेमाम माइबाप

 

Read Full Discussion Thread for this article