Posted by: dipika02 September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

लौ म त भित्र चुलो फुक्न लागेकी सबै आइसक्नु भएछ।
मामा दर्शन! हजुरले बनाउनु भएको मिठो चिया चै मैले लिए है एक कप।
रिट्ठे के छ ? बौचा कती गफाडी भएर निस्केको होला देख्यौ?
बौचा खुब कसरी ठुस्किन्छे मेरी लहरी भनेर सुनाइरको रहेछौ नि त हिजो। बेस्मारी गाली भेट्यो जस्तो छ हाम्रो बौचा ले लहरिको।   बिचरा बोली धरी निस्केको छैन। अरुले जे लेख्यो तेसैमा हो मा हो लगाइराछ।

Read Full Discussion Thread for this article