Posted by: dipika02 September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, चिप्लु शुभप्रभात!!!

ठुल्दाइको लागि त आधारात मै उठेर चुलो फुक्नु पर्ने भईसक्यो। एक्छिन कुर्ने होइन बुढा दाउरा नबलिरा बेलामा कराउनु भएको छ भएको छ

ल लेराइदेकी छु चिया। कोही आउनु भएको छैन,  ठुल्दाइ जती कप खाएपनी हुन्छ। मामा को लागि चै एक कप राखिदिनु है।

 

 

Read Full Discussion Thread for this article