Posted by: बिस्टे September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
तारेमाम चौतारी
जदौ गाम्ले हो।
चिया लेराउन लाई कत्ती अल्छि गरेका सब्ले।
लौ मैले लिएर आए।
भदौरे झरी ले झर्को लाग्दो दिन छ,हाम्रो गाम मा त।
Read Full Discussion Thread for this article