Posted by: ritthe September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

वाह बौचा वाह, क्या खतरा लप स्टोरि ! तर त्यो केटीलाई किन नकचरी भनेको? त्यस्तो भन्नु हुन बाओ आर्कालाई !

हो हो ठुल्दाइ बौचा किन कभी कभी कबी हुन्छ भनेको त त्यस्तो रैछ उसको कथा ब्यथा अनी ! कल्ले भन्छ बौचा लाई कथा लेख्न आउँदैन भनेर? मै एउटा गयल गुजरल भएछु कथा लेख्नमा

नेप्ची भाभी, नमस्कार गरेकुम हाम्ले नि ! गाथामा आरामै?

Read Full Discussion Thread for this article