Posted by: Birkhe_Maila September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

सम्धिज्यू, ठूल्दाई, चिप्ले, लहरे, रिट्ठे लगायत सबैलाई यो बुढोको जदौ!

हाम्रा चेलीहरु - दीपीका नानू, चेली नानी, सान्नानी लगायत सबैलाई के साउन के भदौ, यो बुडो दाईको जदौ!

ठुल्दाईलाई थुतुनेकितावमा आकर्षक म:मचा र ठाउँठाउँको फोटोको लागि वाह!!

लहरेलाई थुतुनेकितावमा धेरै फोटोहरुको लागि बाह!

चेली नानीलाई मिठो सेलरोटीको लागि आहा!

सम्धिज्यूलाई क्या बात!!!

लु गफ अरम जे पर्ला पर्ला!

 

लहरे, हिन्दीमा एउटा भनाइ छ नि, " कल क्या भरोसा, भरोसा नहिँ पलका" भनेर, त्यसैले मिलेसम्म भोलि गन्नु पुरान लेखमला नमिलेमा अहिले नै माफ पाम!

Read Full Discussion Thread for this article