Posted by: chipledhunga September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

सपना पनि के के देख्छ यो रिट्ठे। मैले त दीपूले हात्तीसूंढे भाँडोबाट चिया खुवाएको देखेको थिएँ, नभन्दै आज त्यही लेर आइछन्।   
दीपू, कस्तो माया मारेको नि हामीलाई। हामीले धेरै मिस गरेका थियौँ है तिमीलाई।

मरी गए रेलिमाई दैबकै साथैमा
बाँचुन्जेल रेलिमै प्यारीको आशैमा

हे हे हेहेहे
बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो
जवान भयो तरुनीको खसम हुन मन पर्‍यो
खसम हुन मन पर्‍यो
मरी गए रेलिमाई दैबकै साथैमा
बाँचुन्जेल रेलिमै प्यारीको आशैमा

११ बर्ष भो क्यारे होइन गोपाल योन्जन बितेका पनि? 


 
Read Full Discussion Thread for this article