Posted by: chipledhunga September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        


तिमी टाढा हुन्छौ जति
त्यति धेरै मेरा बैंशहरु अत्तिदिन्छन्
तिमी नजिकै हुन्छौ जति
त्यति धेरै मेरा यौवनहरु मात्तिदिन्छन्  

सोमबारे जदौ ठुल्दाइ, चेली, अनि रिट्ठेलाई।
खोइ चिया खान पाइन्न अचेल?   

Last edited: 08-Sep-08 09:05 AM
Read Full Discussion Thread for this article