Posted by: ritthe September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम बडे भैया !

लौ चौतारी त मैले सोझै बनाको हो, कुन चाँही असत्तीको आँखा लाग्यो चौतारीयन्स सबै पाखा लाग्यो ! तारेमाम

चिया ख्वाउने खाने चलन अझै छ कि हरायो हँ?

Read Full Discussion Thread for this article