Posted by: Rahuldai September 5, 2008
Login in to Rate this Post:
0
?
रात्रीकालिन जदौ!
भर्खर घर आइयो । गाना बजाना नि सकियो होला। एक जना छिमेकी डाक्टर साहेब यो शहर छोडेर जान लाग्या, उनैको घरमा बिदाबरी गर्न भन्न हिंडेको ।