Posted by: Birkhe_Maila September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

नियमापत्ति! नियमापत्ति! नियमापत्ति!

हालै चौतारीमा देखिएको थुतुने कितावप्रतिको उत्सुकता तथा रुचिलाई ध्यानमा राख्दा, चौतारीका धेरै औतारीहरुको त्यसतर्फ झुकाव रहेको परिप्रेक्षमा चौतारीकै ठूला व्यक्तित्व ठूल्दाईको थुतुनेकिताव थुतुनोबिहीन बन्न पुग्दा हामि सम्पूर्ण चौतारीबासि आश्चर्यचकित बन्न पुगेका छौँ र थुतुनेकितावमा ठूल्दाईको थुतुनो नदेखिएकोमा हाम्रो नियमापत्ति छ!

प्रमुख लहरेकान्त लाकौल,

चौतारी थुतुनेकिताव पारखी संघ

चौतारी

Read Full Discussion Thread for this article