Posted by: ritthe September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

>>>रिठ्ठे ब्रो, अन्वार किताबमा त हाम्रो नि अन्वार छ !!! <<<

हो र भन्या? मैले त कसैलाई चिनिन त त्यो अन्वार किताबमा

रिया के छ? धेरै दिनमा दर्शन दिया? ल बस आउ, च्या खाउ

ठुल्दाइ फेरी सिरिअस भईहाल्ने क्या, मैले भन्द्या पो त ठुल्दाइलाई ! सम्झना दिदी को कथामा उहिले को ईन्डिया पाकिस्तानको म्याचको स्कोर ईन्डिया २१६/७ ४७.३ ओवर सहित   त याद गरी गरी हाल्ने मान्छे सँग कुर गरेर सक्छु म?

Read Full Discussion Thread for this article