Posted by: Rahuldai September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे ले नि गफ लाउने भन्या।

क्रिकेट र ठुलदाइ को बहुत पुरानो रिस्ता छ। कथामाडौ मा क्रिकेट भन्ने खेल नि हुन्छ भन्थे त्यती बेला। २ जना डाक्टर साहेब बिच मैदान मा, ३ जना खुट्टा भाँचेका  प्लास्टर लगाएका लंगडाहरु अनी थुप्रो बर्खी बारेका ब्यक्तिहरु मिलेर के नाटक खेल्या भन्थ्यो।

ओह जमाना को कुरै नगरम। सब्बा करिमा भन्ने लौका त टुडिखेलमा बदाम खान आउथे। माना को १ रुपैया, नून खुर्सानी फ्री मा।


स्लिपमा बसेर क्रिकेट हेर्थे आम दर्शक।

 

Read Full Discussion Thread for this article