Posted by: ritthe September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

जदौ बिस्टे

आज ब्यानै चिप्ले लाई बिस्टे भनेछु ! हामी तेस्ता छम साथी भाई यता हुँदी नभये नि नाम लीई राख्छम बेला बेला मा !

तारेमाम ठुल्दाइ ! थोरै खेले नि किर्केट खेल्या त उहिले नै हो ! ठुल्दाइले तेती खेर किर्केट को नाम नि सुन्नु भा' थिएन होला !

गाउका साथी भाई हरु सँग खेलिन्थ्यो अहिले त केटा हरु राष्ट्रिय टिम मा खेल्ने भका छन, आफु जहाँ को तेइ

Read Full Discussion Thread for this article