Posted by: Rahuldai September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

के गर्नु बिर्खे बा, सबैले थुतुनो किताब मा जम्मा गरम जम्मा गरम भनेर बिजुली पत्र गर्न थालए। लौ जा त भनेर जम्मा गरेको त कती साह्रो जम्मा हुदो रहेछ बाबै।


रिट्ठे ले क्रिक्केट खेल्दा त मैले सन्यास लिए सकेको थिएं। एक जमाना थियो, खूब क्रिकेट खेलियो। १ घण्टा क्रिज मा बसेर २ रन नि हानियो। गवास्कर नेपाल मा हुंदो हो त सुनको तक्मा दिन्थ्यो होला।

Read Full Discussion Thread for this article