Posted by: बिस्टे September 5, 2008
Login in to Rate this Post:
0
?
एक्छिन आँखा के लाग्या थ्यो गाम्ले हरु हल्ला गरेर उठाइ हाले।
लौन सम्धी ज्यु ले तो के जाती फोटो खिच्ने भाडो किनेर लेउनु भो कि कसो फोटै फोटो देक्छु केरे। अनी आज हाकिम बिदाँ हो कि कसो?
तारेमाउ ठुल्दाउ,तेही भन्या रात भरी सुतिन्न अनी दिन भरी अड्डाँ आर सुत्नु पर्छ तेसैले अली कम भा हो चौतारी छिर्न, छिर्यो भने हल्ला अरेर सुत्न दिन्नन गाम्ले ले तेसैले।
ठुल्दाइ लाई त्यो थुतुनो किताबाँ जोड्या थे,ठुल्दाइ ले जोड्नै भा हैन।
लहरे रिट्ठे चिप्ले के अर्दै छौ?