Posted by: ritthe September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

लोल जिम्माल लोल !

उबेला त्यसरी नि खेलियो क्रिकेट चाँही ! दाउरा को ब्याड मोजा को बल अनी विकेट चाँही तेस्तै तेस्तै ! लोल

त्यो दन्त मन्जन को बिज्ञापन मा त माइली बुढी होइन माइला बुढा जस्ता देखिन्छन त !

दोश्रो राउण्ड को २ तेश्रो राउन्ड को ३ साथै तारेमाम सित्तैमा

Read Full Discussion Thread for this article