Posted by: Birkhe_Maila September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

जदौ चिप्ले!

खोट्टा कार्वाही रे??? बरु बिभागको काम कर्तव्य कत्तिको पालना गरिरा छ लहरेले? अख्तियारको दुरुपयोग त गर्या छैन?? आकस्मिक बैठक बसाल्ने गाइँगुई सुन्या थिएँ मन्त्रीपरिषद्को निकै ठूलो तल माथी होला जस्तो छ यसपाली!

Read Full Discussion Thread for this article