Posted by: Rahuldai September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

ओह, भात खाए सि धेरै लाई मात पनि लाग्दो रहेछ।


यसो यो बुढोले रि-सोच के गर्याथ्यो, नाना थरी को कुरा गरिसक्या।


दिउसै बियर खानु हुन्न माइ डियर। गर्मी त इलाहाबाद मा पो हुन्छ। अम्रिका मा के को गर्मी ? गर्मी को नाती पनि होइन।


लहरे नाती केगर्दै हुन। बजै यो उमेर नि काम मा जाम भन्छे।


मुग्लान भास्सिदाको ५ भाग चाँही पढयौं , ६ भाग नि पढिएला, जब जाँगर ले आँगर भनिएला।

बिस्टे तारेमाम।

थापाथली को काम सके सि झन ब्यस्त भए जस्तो छ। अचेल चौतारीने आउने धाउने आब्रित्ती अली कमा भए जस्तो छ।
 

 

Read Full Discussion Thread for this article