Posted by: Rahuldai September 5, 2008
Login in to Rate this Post:
0
?
बजै, बौचा नातिको त तस्कर को जज्स्तो लस्कर केटी साथी छन बाइ। अझै थप्ने बिचार मा छन। पर्भू कलियुग को कृष्ण यतै छ चौतारीमा।
लौ त अहिले अड्डा जाने ट्याम भयो, त्यताइ बाट हाजिर हुंला। तारेमाम।