Posted by: serial September 5, 2008
Login in to Rate this Post:
0
?
हाम्लाई त फुन सुन नि गर्दैनौ
फुन बज्छ भनी कुर्छु कहील्यै बज्दैन
अस्ती फुन पनि डाक्टरकाँ लगि जचाएँ
सब ठीक छ रे, किन बज्दैन भनी सोधेको सोचै की म त
फुन बज्छ भनी कुर्छु कहील्यै बज्दैन
अस्ती फुन पनि डाक्टरकाँ लगि जचाएँ
सब ठीक छ रे, किन बज्दैन भनी सोधेको सोचै की म त