Posted by: serial September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

बजै म यहाँ छु, ल ठीक ट्याममा आउनु भएछ
चिया खान मुन लाथ्यो, ल पकाउँ त,
बजै ले फेरी मिठो चिया पकाउँछ भन्या - बजै कस्को होइन बजै

अनी ठुल्दाइ मैले त जे देखे जे सुने त्यही भनेको हुँ है - सच तिखो हुन्छ मुलु जस्तै भनेको ठीक रैछ है

Read Full Discussion Thread for this article