Posted by: serial September 4, 2008
Login in to Rate this Post:
0
?
अब मैले बुझी हाले - जती कुरा घुमाएपनी त्यही हो
अबी के छ त हालखबर - अनी घुमघाम कस्तो भो - अनी तीज नि
गुस्ताभे ले त दु:ख दिएन है तिम्रो गाउँमा