Posted by: miss_ me September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

:D

हजुर्बाले नातिनीहरुलाई धेरै माया गर्छन नि त्यै भ'र   अनिखेरि मलै देखाम्नु छ के चिप्ले काकालाई म कति सानी हु  भनेर 'काकी' भनेर दिक्कै लाउनु भैसक्यो   तर ठिकै छ मलाई काका साइनो  पनि निकै मनपर्छ

कतै गएनौ के रे जे त होला भनेर छाप्रोआँ  छानो समातेर बस्यौ के रे अनिखेरि  हुरि बतासले उडाम्न पनि पाएन  --  ।अचम्मै भयो नि र  नेटवर्क पनि जस्ताको तस्तै   पो छ त

Last edited: 04-Sep-08 12:20 PM
Read Full Discussion Thread for this article