Posted by: बिस्टे September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हा हा हसाउने भन्या रिट्ठे नि , के खुशी को खबर नि त्यस्तो छोरी पाउन लाको,त्यो त बिर्खे सम्धी लाई देख्नु पर्ने रङ डि.भि.डि हाल्यो होला टाउका अनी मलाई देख्यो नि ..
काडँ सिद्दिनु नि सम्धिनी ज्यु बास्केट बल टिम बनाउने सोची राछम हामी।
४ बर्ष पछी रे १ बर्ष = १ महिना हो ?
ल ल अहिले अग्रिम बधाई छ तपाईंहरु लाई ।
Read Full Discussion Thread for this article