Posted by: बिस्टे September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

पाइयो सम्धी नि ज्यु के अर्ने, एउटी भाकी छोरी तपाईं हरु लाई दि हाले करे,अब छोरो पाछु तपाईं हरु नि अर्को छोरी पाउनुस् केरे बुढेस्कालाँ अनखेरुन फेरी डबल सम्धी भईन्छ नि।
तारेमाम ठुलदाइ।
कर्कलो र भात खाको सम्झे नेपालमा आमा दिदी हरु ले आज को दिना।
Read Full Discussion Thread for this article