Posted by: ritthe September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तो मेरो जामा लाको फोटा कले टासे च ह रिठे

 

लोल

क्या हसाउने बजै पनि ! त्यो गन्नु भाय ले मार्लान नि फेरी बजै त्यस्तो भन्नु हुन्न !

खोइ त अघी देखी घाटी फुट्ने गरी चिच्याको चिच्याइ छु त कोइ राधा नि आउँदैनन (हर्के ले मार्ला फेरी)

ए आओन हो सान्नानी, पिया, दिपिका सबै आओ

Read Full Discussion Thread for this article