Posted by: बिस्टे September 4, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
चिप्ले,रिट्ठे,ठुलदाइ अनी सम्धिनी ज्यु लाई जडौ टक्र्याए।
अचेल त हाम्रा ठुल्दाइ नि अल्छि हुनु भछ,चिप्ले ले आर ढोका खोलेछ,कालो भए नि रिट्ठे ले चिया ल्याएछ।
अनी सम्धिनी ज्यु कहाँ हराउनु भा थ्यो नि एत्तिका दिन?\
अरु पछी आउँदै गरेका लाई नि जदौ।