Posted by: Rahuldai September 4, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

टेकुमा पुरानो यातायात संस्थान भएको खण्डहर मा छ त्यो। रोप वे अड्डा भन्छन क्या रे। बर्ष भरी मुसो पनि न आउने साँघुरो ठाम मा छ। कसैलाई नि हेक्का हुँदैन त्यो ऋषेश्वर महादेब भनेर। तर

आज को दिन मा भने बाफ रे बाफ। पुरुष बर्गलाई प्रतिबन्ध लगाइन्छ त्यसको वारीपरी।
बर्ष भरिका च्वाँकहरु एकै दिन मा। महादेब नि खुश, पूजारी नि खुश।
हामी मात्र नाखुश।
 

Read Full Discussion Thread for this article