Posted by: chipledhunga September 4, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ, रिट्ठे, तारेमाम। सुनेको थिइनँ टेकुको ॠषेश्वरको त। टेकुको कहाँनिर हो? बाग्लुङको "रिखेश्वर" महादेवको बारे भने सुनेको थिएँ।