Posted by: Rahuldai September 4, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु
बिहिबारे बगलामुखिय जदौ।
ऋषी पञ्चमी रहेछ आज। महिला संघ लाई एक्मुष्ठ शुभकामना र बधाई। आज टेकु स्थित ऋषेश्वर महादेब मन्दिर मा ब्यापक भेला कम् मेला लाग्छ।