Posted by: chipledhunga September 4, 2008
Login in to Rate this Post:
0
?
आफू त जुरेली हाँगा माथि बसेर
डाली डाली चढेर
तिखुलिच्याक तिखुलिच्याक भन्छे है चरिले माया मार्यौ च्याट्टै
बिहीवारे जदौ सबै काम चोरहरुलाइ।
महिलाबर्गलाई ॠषि पञ्चमीको शुभकामना।
चिया खुवाउनेको कल्याण होस्।