Posted by: serial September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
के कराइरा हो रात बिरात - सुत्न नि नदिने
करा पनि सानो स्वर गर्नु - -मान्छे सुतिराछ
भोली काममा जानु छ - रिसै उठ्दो भन्या

अनी बजै सुत्नु पर्दैन, जती करा नि पुग्दैन है तिमीलाई
दिउँसो एक कप चिया खाउँ भन्दा नि पकाएर दिएन, नाती नाती मात्र भन्न जानेको छ
नाती लाई एसो पकाएर खुवाअने चाँही नाइ

अनी फोटो टाँस्यो त हाइ पाच मा - के भाको हो बुढी भएपछी सुद्धी नि कता जाने होला
अचमै छ बा - 
Read Full Discussion Thread for this article