Posted by: deal September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
मोरी लाई मोरी नभने के भन्ने त, कस्तो रिस पनि नाकै मा झुन्डेको छ भन्या
ल भात हाल ल, कती थोरै हालेकी नि फेरी अली थप - भो भो पुग्यो फेरी नपुग्लानी
फेरी, तरकारी लाई लाज नमानीकन अली धेरै राख है, त्यो एक टुक्रा पनि अली झोल
पनि हालु ल - ल एती भएपछी के चाहियो, ल शुरु गरे मैले।
Read Full Discussion Thread for this article