Posted by: sky September 3, 2008
Login in to Rate this Post:
0
?
के रे? तिम्ले खाइ सक्यौ भने मलाइ दिने? क्या मज्जाको कुरो म खादिन कसैको जुठो खाना। पहिले म खान्छु अनि बचेको तिमि खाउला केटा।