Posted by: Harka_Bahadur September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
मस्ती छ आमै को भाग्यमा लेखेर आएसी कस्को के लाग्छ र, आफ्नु चै बेहाल भर के भन्नु खै ।
आमैले अस्ती हाम्री मैया सँग खुब नाचेउरे पशुपतिमा , खै भिडियोनी खिचेको छरे खै हेरौ अनी सुनौन खै ।
Read Full Discussion Thread for this article