Posted by: ritthe September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हन किन फत्फताउछौ हँ बिस्टे? पल्लो गाउ माथ्लो गाउ पुरै थर्किने गरी चिच्याउदा नि सुन्दौन त तिमारु !

ए भरे न्वारन को भोज छ? ल राम्रो बेबस्था गरेर राख्नु नि आइ पुग्छौ हामी बेलैमा ! त्यो तिनपाने चारपाने सबै छ हैन त?

चिप्ले सर, घुम घाम त बेसै भो नि ! ३ दिनको छुट्टी यात्रा गर्दा गर्दै बित्यो !
ए मिस दिदी को त्यस्तो पो भएछ ! कठै !

अब पाठशाला  कता तिर सार्नी हुन !

शुभ भाई किन अचम्म पर्या छौ? हालखबर ठिकै छ हैन त?

Read Full Discussion Thread for this article