Posted by: ritthe September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

यि औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नो प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटालेर जोड्न
यो सम्झिने मन छ म बिर्सु कसोरी
तिमीनै भनिदेउ ए जाने निठुरी

चौतारीका सम्पूर्ण दिदीभाई, दाजुबैनी सुड्ढा, सुड्ढी, सोम तथा च्वाँकहरुलाई आन्द्रै देखी नमस्ते ठोके ल !

Read Full Discussion Thread for this article