Posted by: Rahuldai September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे।
मसला त बजार भरी हजार पाईन्छ। मुख्य कुरा भनेको मसला मिसाउने कला हो। अर्थात कुन कुन मसला कती र कहिले हाल्ने भन्ने कुरो हो। अनुभव चाहिन्छ बौचा, म: म: मीठो बनाउन। सपना ने बेच बौचा, बिपना, कल्पना आएर झ्याइकुटी गर्ला।

चिप्ले, हामी मात्र काम न पाएर चौतारी आए जस्तो भो। काम त हाम्रो नि मारामर छ। तर पनि ट्याम मिलाउन जाने चौतारी आउन कसैले छेक्दैन।


"टेक्निक इज टेक्निक , हु क्यान छेकनिक ?"  

Read Full Discussion Thread for this article