Posted by: Rahuldai September 3, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे।
न्वारण मा ठुलदाइ लाई बिशेष निम्ता खै? यो कुरा अली हजम भएन नि ?

हुन पनि नेपालआँ जस्तो न्वारन को बेला अच्छा सा नाम दिने भए पो दाम पनि अच्छा नै मिल्थ्यो। यहाँ त जन्मिने बित्तिकै नाम हुल्दिने रहेछ, काली गोरी नर्सले न्वारन गरिदिने। हामी जस्ता शुद्ध पंडितहरु को कुनै काम नि छैन, नाम नि छैन।

 

हुन र हो चिप्ले, काम चोर् बाट चौतारी चोर्  मा बढुवा भएकाहरुको फेरहस्त लगाउने हो भने देश का सभासद भन्दा लोमो सूची बन्ला जस्तो छ। माथि स्क्रोलिङ गरिराखेको नाम हरु हेर्छु र सोच्छु। कतै "म" मात्र बदनाम कमाउन अझै चौतारीमा ?

Read Full Discussion Thread for this article