Posted by: Rahuldai September 3, 2008
Login in to Rate this Post:
0
?
चेली लेमोन टी के खाइ भो र त्यसको सट्टा धेवा ती ( पैसा देउ)।
जुजुभाइ को पसलबाट मगाएर खाउला, दुध भाको चिया। ग्यस्ट्रिक छ, लेमोन ले डेमोन को काम गर्छ फेरी।