Posted by: Harka_Bahadur September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
भिमे , राहुल भाई समाचार सुन्न गएल्बा , सुनी वारी आवछन अहिले ।
कि बुडाले चिलिम तान्दा तान्दै पाइखाना आको भये चै भिमे शाही हुन्छ है फेरी , आएसी सोध्नु पर्छ बुढालाई ।
Read Full Discussion Thread for this article