Posted by: Rahuldai September 2, 2008
Login in to Rate this Post:
0
?
अरुण थापाको गीत मध्ये मलाई मन पर्ने गीत।
आँखा को नीद खोसी लाने,
ह्रिदयको तरङ छेरी जाने
तिमीलाई के सजाय दिउं