Posted by: Rahuldai September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हो भने भिन्से त्यो अरुणे को जिन्दगी पनि त्यती कै दर्दनाक थियो नि। पीडा गाउथ्यो, ब्यथामा भाका हाल्थ्यो।
लौ त्यसो भए यो मुटु छोयला कचिला हुने गीत सुनम।

कहाँ को त्यो बकम्फुसे कामरेड को गन्थन सुन्ने फुर्सद छ। देश रोएको बेला जेली लगाएको कपाल मुसार्दै सपना बेच्ने मान्छे को स्वर सुन्नु पनि पाप लाग्छ।

 

Chot Ke Ho - Arun Thapa

Read Full Discussion Thread for this article